गाजामा इजरायलको पछिल्लो आक्रमण, कम्तीमा ५० जनाको मृत्यु
तातो खबर
२०८१ श्रावण २
इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। एक घण्टाको अवधिमा गरिएका तीनवटा मिसाइल आक्रमणमा उनीहरू मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा थुप्रै मानिस घाइते भएका छन्। दक्षिणी शहर खान युनूस र मध्य गाजा क्षेत्रमा शक्तिशाली [...]