तातोखबर, काठमाडौँ /आज शेयर बजार परिसूचक नेप्से ३६.८६ अंकले बढेर १९८५.४४ को विन्दुमा कायम भएको छ। सूचीकृत २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबै उपूचकमा [...]