तातोखबर, काठमाडौं / रास्वपाका सभापति रवि लामिछाने फेरी गृहमन्त्री बन्ने पक्का पक्की भएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा लामिछानेलाई गृहमन्त्री बनाउने कुरा भएको एक माओवादी नेताले तातोखबरलाई बताए । नयाँ सत्ता गठबन्धन बनेपछि लामिछानेले आफ्नो पार्टीलाई गृह मन्त्रालय [...]