तातोखबर, काठमाडौं / प्रतिनिधिसभा अन्तर्गतका आज चार वटा संसदीय समितिका बैठक बस्दैछन् । सिंहदरबारस्थित समितिको सचिवालयमा जारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्त:शुल्कका विषयमा सरोकारवाला निकायसँग [...]