NTC App - Ad

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिने

maoist-party-meeting

तातोखबर, काठमाडौँ / नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ ।

आज सम्पन्न माओवादी पार्टीको स्थायी समिति बैठकले फागुन २९ गतेहुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् ।

Advertisement:maoist-party-meeting

बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra