बुहारीलाई सहइन्चार्ज बनाउने प्रस्तावप्रति जनार्दनको असहमति

तातोखबर, काठमाडौं / माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा असहमति राखेका छन् । पार्टी कार्यालय पेरिस डाँडामा जारी स्थायी समिति बैठकमा शर्माल पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यविभाजन सम्बन्धि राखेको प्रस्ताव प्रति सहमति जनाएको छ ।
प्रचण्डले मंगलबार पार्टी इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको प्रस्ताव पेश गरेका थिए । आज बिहानबाट सुरु भएको बैठकमा शर्माले विधान अधिवेशनमा आफूले राखेको प्रस्ताव प्रति अध्यक्षले ह्याङ ओभर लिएर कार्यविभाजन गरेको मत राखेका बताएको एक सदस्यले बताए ।
विधान अधिवेशनमा पार्टी समितिमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ भन्ने मत राख्नेलाई जिम्मेवारी बिहीन बनाउने रणनीति अन्र्तगत प्रस्ताव आएको शर्माले बताए ।
सुुदूरपश्चिममा स्थायी कमिटी सदस्य खगराज भट्टको ठाउँमा बुहारी बिना मगरलाई सहईञ्जार्ज बनाउने प्रस्ताव गरेको भन्दै बैठकमा असहमति राखेको बुझीएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस