पोखराको नीति : बाँदर भएको क्षेत्रमा वैकल्पिक खेती, ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा
तातो खबर
२०८१ असार १०
कास्की / पोखरा महानगरपालिकाको १५ औँ नगर सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बाँदरको अतिक्रमणबाट प्रभावित क्षेत्रमा वैकल्पिक तथा सुरक्षित कृषि बाली लगाउने कुरा समावेश गरिएको छ। बाँदरले अतिक्रमण रहेको [...]