काठमाडौैं, असार १ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कानुन मन्त्री गोबिन्दप्रसाद शर्मा कोईरालाले विवाहको हदम्याद समायोजनका लागि अध्ययन भईरहको बताएका छन । ”१६ बर्षमा नागरिकता पाउँने १८ बर्षमा भोट हाल्न पाईन्छ तर विवाह गर्न २० बर्ष कुर्नु पर्छ । विवाह गर्न २० बर्षमा कुर्नु पर्ने [...]