विवाह गर्ने उमेर १८ बनाउनको लागि अध्ययान गर्दै कानुन मन्त्रालय



प्रतिनिधिसभाको बैठकमा बोल्दै कानुन मन्त्री गोबिन्दप्रसाद शर्मा कोईराला

काठमाडौैं, असार १ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कानुन मन्त्री गोबिन्दप्रसाद शर्मा कोईरालाले विवाहको हदम्याद समायोजनका लागि अध्ययन भईरहको बताएका छन ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कानुन मन्त्री गोबिन्दप्रसाद शर्मा कोईराला

”१६ बर्षमा नागरिकता पाउँने १८ बर्षमा भोट हाल्न पाईन्छ तर विवाह गर्न २० बर्ष कुर्नु पर्छ । विवाह गर्न २० बर्षमा कुर्नु पर्ने कुरा कुनै पनि स्टयान्डरले देखाउँदैन, यसले बरु अपराध बढाउने काम भइरहेको र बालविवाहमा सजाय भइरहेको छ । यसलाई Review गर्नै पर्छ ।”  उनले बताएका छन् ।
कानुनमा विवाह गर्नका लागि २० बर्ष पुग्नै पर्ने बाध्यकारी ब्यवस्था रहिआएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा