विराटनगर, १ मंसिर / ८२ लाखभन्दा बढी रकम ठगी गरी मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट फरार भएका २ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचामा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । १७ [...]