तातोखबर, मकवानपुर: जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं १५ हेटौडाको रातोमाटे स्थित प्रहरी चेकपोष्ट अगाडी पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०९।११ गते राती बिहान ००:१५ बजे बिशेष सुचनाको आधारमा नारायणघाटबाट राजबिराजतर्फ जादै गरेको ना ८ ख ७५०४ नं को [...]