शेयर बजार १७.२३ अंकले ओरालो लाग्यो



nepse-falling-down-tatokhabar-beemapost-aarthatantra-sharemarket-money-tatokhabar-onlinekhabar

तातोखबर, काठमाडौं : निरन्तर बढी रहेको शेयर बजारमा आज घटेको छ । शेयर बजार ओरालो लागेपनि ७ अर्ब नजिक कारोबार हुँदै आएको नेप्सेमा आज साढे ५ अर्बको पनि कारोबार हुन सकेन ।
साताको चौथौ दिन नेप्से १७.२३ अंकले ओरालो लागेर २०७०.८४ को विन्दुमा कायम भएको हो ।

शेयर बजार परिसूचक नेप्से ओरालो लाग्दा ३०७ सूचीकृत कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
म्युचुअल फण्ड र निर्जिवन बीमा बाहेक सबैको उपसूचकमा गिरावट आएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको