क्यानको बोर्ड बैठक बस्दै, सन्दीपको विश्वकप यात्राको विषयमा निर्णय हुने
तातो खबर
२०८१ जेष्ठ २
तातोखबर, काठमाडौँ / बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतबाट सफाइ पाएसँगै उनलाई विश्वकप टोलीमा समावेश गर्ने वा नगर्ने निर्णय गर्न नेपाल क्रिकेट संघ (क्यान) को बैठक बस्दै छ। क्यानले आजै बोर्डको बैठक बसेर सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने वा नगर्ने विषयमा [...]