तातोखबर, काठमाडौं / आज देशभरका चलचित्र घर (फिल्म हल) बन्द भएका छन्। सरकारले अव्यावहारिक कर लगाएको भन्दै उक्त कर व्यवस्था खारेजीको माग राखेर देशभरका हल बन्द गरिएको हो। मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करहरूको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्ने नेपाल चलचित्र [...]