करको बिरोध गर्दै: देशभरका फिल्म हल बन्द



movie-hall-shutdown-over-taxatation

तातोखबर, काठमाडौं / आज देशभरका चलचित्र घर (फिल्म हल) बन्द भएका छन्।  सरकारले अव्यावहारिक कर लगाएको भन्दै उक्त कर व्‍यवस्था खारेजीको माग राखेर देशभरका हल बन्द गरिएको हो।

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करहरूको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्ने नेपाल चलचित्र संघले केही दिन अगाडि नै निर्णय गरेको थियो। सोही निर्णयको समर्थन गर्दै आज देशभरका हल बन्द भएकाएका हुन्।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको