काठमाडौं / आयोजक वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आइसिसी टी–ट्वेन्टी विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा दक्षिण अफ्रिका तीन विकेटले विजयी भयो। टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रनको लक्ष्य थिएको थियो। तर, [...]