काठमाडौँ / राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगन भएको छ। बैठक आज अपराह्न १ : १५ बजेका लागि तय भएको थियो । बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। अर्को बैठक आइतवार अपराह्न १ : १५ बजे बस्ने जारी सूचनामा उल्लेख छ। आजको [...]