आज पनि बढ्यो सुनको मूल्य

gold-price-in-nepal

काठमाडौं / आज बजारमा सुनको मूल्य प्रतितोला रु. आठ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु. एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ।

बुधबार प्रतितोला रु. एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन रु. एक लाख ४४ हजार दुई सय पुगेको भएको छ।

Advertisement:gold-price-in-nepal

चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। बुधबार प्रतितोला रु. एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने रु. एक हजार आठ सय ८५ निर्धारण भएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application