टिआरसी विधेयक बारे टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु
तातो खबर
२०८१ श्रावण १७
काठमाडौं / संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बारे टुंगो लगाउन गठित कार्यदलले छलफल सुरु गरेको छ। बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको हो। बैठकमा टुंगो लाग्न बाँकी विषयमा छलफल गर्ने बताइएको छ। आजको बैठकलाई निर्णायक बैठकका रूपमा लिइएको छ। बैठकमा आज विगतका बैठकमा गरिएका छलफल र सुझावलाई [...]