मकवानपुर / काठमाडौँ-हेटौँडातर्फ जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका वडा नं २ पाङ्दुरे र छबेनीमा सोमवार पहिरोका कारण अवरूद्ध सडक सञ्चालनमा आएका छ। पहिरो हटाएपछि हेटौँडा काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको ललितपुरको भट्टेडाँडा इलाका प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी उक्त लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी [...]