गण्डकी, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय
तातोखबर, काठमाडौँ / सरकारले गण्डकी, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गरी रिक्त हुने पदमा नियुक्तिका लागि नामसमेत राष्ट्रिपतिसमक्ष सिफारिस सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार मधेश प्रदेशका लागि सुमित्रा भण्डारी सुदुरपश्चिमका लागि नजिर मिया र गण्डकी प्रदेशका लागि डिल्लीराज भट्टलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

