डि मारियाले कोपा अमेरिकाको फाइनल पछि सन्यास लिने

काठमाडौं / अर्जेन्टिनाका फुटबलर डि मारियाले कोपा अमेरिका फुटबलको फाइनल खेलपछि सन्यास लिने घोषणा गरेका छन्। उनले सोमबार बिहान अमेरिकाको फ्लोरिडामा हुने उपाधि खेलपछि राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका हुन्।
उनले साविक विजेता अर्जेन्टिनालाई कोपाका उपाधि दिलाएपछि आफू बिदा हुने बताएका हुन्। मारियाले सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस