एभर्टन बिरुद्ध चेल्सीको आधा दर्जन गोल
काठमाडौं / इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनमाथि फराकिलो जित निकालेको छ।
गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो।
चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक एक गोल गरेका थिए।
जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौँ स्थानमा उक्लिएको छ। एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

