सातै प्रदेशका पर्यटनमन्त्रीको भेला पोखरामा

काठमाडौं / संघीयसहित सातै प्रदेशका पर्यटनमन्त्रीको भेला पोखरामा बुधबार हुँदैछ। विश्व पर्यटन दिवसको अवसर पारी पर्यटनको राजधानी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो।
गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले आज बिहान संघीय पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातै प्रदेशका पर्यटन मन्त्री सम्मिलित विषयगत समितिको बैठक बोलाइएको थियो।
दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा संघीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवं् पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस