उपत्यकामा गाईजात्रा पर्वकाे राैनक

काठमाडौं / उपत्यकामा हरेक वर्षभफैँ यस वर्ष पनि गाईजात्रा मनाइन्छ। दिवंगत रहेका परिवारका सदस्यको आत्माले शान्ति पाओस् भन्ने कामना गर्दै गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाइन्छ।
बालबालिकालाई गाईको प्रतीक बनाईनगर परिक्रमा गराउने परम्परा पनि छ। कसैले गाई र कसैले बालबालिकालाई विभिन्न वेशमा नगर परिक्रमा गराइन्छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस