पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं / पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहान इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला भन्ने स्थानमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
प्रहरीका अनुसार पहिरोका कारण सडक पूर्ण अवरुद्ध छ। सवारीसाधन र यात्रुहरु बीच बाटोमै रोकिएका छन्।
पहिरो सफा गर्ने कार्य शुरु भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनका अनुसार पहिरो पन्छाउन डेढदेखि दुई घण्टा समय लाग्नेछ।
सडक विभागसँग समन्वय गरी लोडर प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस