कान्ति लोकपथमा पहिरो, सडक पूर्णरुपमा अवरुद्ध
हेटौंडा / अविरल वर्षासँगै खसेको पहिरोका कारण हेटौंडा-काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ।
मकवानपुरको बकैया गाउँपालिका- १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी राखेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय