दुर्गा प्रसाईँको पहलमा ५० लाख संकलन, मृत्यदण्डको सजाय पाएका धादिङका पहलमान आउँदै

काठमाडौँ / बैदेशिक रोजगारीको क्रममा दुवईमा मृत्यदण्डको सजाय पाएका धादिङका पहलमान थापा मगरलाई आज नेपाल ल्याइने भएको छ।
मेडीकल व्यावसायीका रुपमा परिचित दुर्गा प्रसाईँको पहलमा नेपाल ल्याईने भएको हो ।
उनकै पहलमा यसअघि दुवई लगायतका मुलुकबाट धेरैजनाको उद्दार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस