नयाँ सरकारको दावी पेश गरेर देउवा र ओली शीतलनिवासबाट निस्किए

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गरेर कांग्रेस र एमालेका नेताहरु शीतल निवासबाट बाहिरिएका छन्।
कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीले दुई दलको समर्थनसहितको दावी पेश गरेका हुन्।
ओलीलाई प्रधानमन्त्री नियुक्त कहिले भन्ने कुरा राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयमा भर पर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।
यद्यपि राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतवार प्रधानमन्त्रीमा नियुक्त गर्नसक्ने शीतलनिवास स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस