प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई होटल हिमालयमा विशेष छुट सुविधा

काठमाडौं / प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई होटल हिमालयमा विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। बैँकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयका बिक्री प्रबन्धक भुपेश लेखकले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्नेछन्
हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधि र फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित प्रभु बैंकले ३०७ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत ३१ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ। ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ।
बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अघि बढिरहेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस