तेह्रथुमको म्याङलुङ र धनकुटामा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं / प्रभु बैंक लिमिटेडले तेह्रथुमको म्याङलुङ र धनकुटा नगरपालिकामा शाखा विस्तार गरेको छ। बैंकले म्याङलुङ नगरपालिका-१ मा ३०८ औँ र धनकुटा-७ स्थित हुलाकटोलमा ३०९ औँ शाखा खोलेको हो।
म्याङलुङ र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस