बागमती प्रदेशसभामा बजेटमाथि छलफल हुने

काठमाडौं / बागमती प्रदेशसभामा बजेटमाथिको छलफल शुरु हुने भएको छ।
बजेटमाथिको छलफलका लागि बिहान ११ बजे प्रदेशसभा बैठक बोलाएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। उनका अनुसार बागमती प्रदेशमा यही असार ८ गतेभित्रै सो बजेट पारित गर्ने कार्यसूची राखिएको छ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि अन्य प्रदेशभन्दा सबै भन्दा धेरै ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस