कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री
तातो खबर
२०८१ जेष्ठ ५
काठमाडौं / संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग आज छलफल गर्दै छन्। हिजो गर्ने भनिएको छलफल प्रधानमन्त्रीको व्यस्ताताका कारण बैठक आज बिहानलाई सारिएको हो। नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि छानबिन गर्न संसदीय [...]