रासिद खान पछि टी-२० अन्तर्राष्ट्रिय खेलमा छिटो १०० विकेट लिने सन्दिप दोस्रो

काठमाडौं / जारी टी-२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशको सम्पूर्ण विकेट लिएको छ।
टस हारेर ब्याटिङ गरेको बंगलादेशको सबै विकेट पतन भएको छ। सन्दीप लामिछानेले यो खेलमा व्यक्तिगत विकेट लिँदै एक सय अन्तर्राष्ट्रिय टी-२० विकेट लिन सफल भए ।
अफगानिस्तानका बलर रासिद खान सबै भन्दा छिटो १०० विकेट लिने खेलाडीको सुचिमा पहिलो नंबरमा छन् । खानले ५३ टी-२० अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिएका छन् भने सन्दिपको ५४ खेलमा १०० विकेट सहित दोस्रो स्थानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस