कवाडी व्यवसायीको काठमाडौँ महानगरविरुद्ध फेरी प्रदर्शन

काठमाडौँ / कवाडको काम गर्नेलाई नहटाउनु भन्ने उच्च अदालतको आदेश नटेरी महानगरले आफ्नो टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीले महानगरविरुद्ध फेरि प्रदर्शन थालेका छन्।
केही समयदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस