रास्वपा कायरहरूको पार्टी होइन, मीडिया ट्रायलले कोही डराउँदैनौँ : गृहमन्त्री लामिछाने

तातोखबर, काठमाडौँ / उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा जवाफ दिएका छन्।
उनले भने‚ ‘रास्वपा कायरहरूको पार्टी होइन। झूट र मीडिया ट्रायलले कोही डराउँदैनौँ।’
उनले आफूमाथि लागेका जवाफ दिँदै काँग्रेसलाई विभिन्न प्रश्न सोधेका छन्। आफूलाई लोकतान्त्रिक भन्ने पार्टी काँग्रेसले अर्को दलको सांसदलाई हामीले बोल्न दियौँ भन्ने निर्णय गर्नु हास्यास्पद रहेको लामिछानेले बताएका छन्।
उनले म उक्त सहकारीको सदस्य पनि हैन। म प्रतिपक्षमा रहँदा अहिले प्रतिपक्षमा रहेको दलले प्रहरीलाई प्रमाण जुटाउन आदेश दिएको हुँ।
नागरिकता एउटै बोक्ने तर विदेशीलाई सूचना बेच्नेलाई पनि कारबाही गर्न काँग्रेसलाई चुनौती दिएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस