आज नेपाल ‘ए’ ले आयरल्यान्ड उल्भ्ससँग तेस्रो एकदिवसीय खेल खेल्दै

तातोखबर, क्रिकेट / नेपाल ए टिमले आयरल्यान्ड उल्भ्ससँग आज तेस्रो एक दिवसीय खेल खेल्दैछ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ। पहिलो र दोस्रो खेलमा लगातार पराजित नेपालले सिरिज भने गुमाइसकेको छ।
पहिलो खेलमा कमलसिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिएपछि पाहुना टोली ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भएको थियो। स्पिनरद्वय शाहब आलम र मौसम ढकालले दुई-दुई विकेट लिएका थिए।
यस्तै दोस्रो खेलमा पनि नेपालले १७४ रनको झीनो लक्ष्य भेट्टाउन सकेको थिएन। नेपालले ६० रनमा सबै विकेट गुमाएर लज्जास्पद हार बेहोरेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस