NTC App - Ad

कांग्रेसले प्रतिनिधि सभा अवरोध गरेपछि शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित

congress

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा अवरोध गरेपछि शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले १५ मिनेटपछि पुन: बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन् ।

Advertisement:congress

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जबाफ दिनुपर्ने माग भन्दै बैठक अवरोध गरेको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra