आर्थिक सर्वेक्षण : आधारभूत तहमा भर्नादर ९७.१ र माध्यमिकमा ९७.९ प्रतिशत

काठमाडौं / आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७.१ प्रतिशत पुगेको जानकारी दिएका छन् । आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो जानकारी दिएका हुन् ।
यस्तै,उनले माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको पनि जानकारी दिए । उनले भने,‘शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७.१ प्रतिशत र माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको छ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस