NTC App - Ad

आर्थिक सर्वेक्षण : आधारभूत तहमा भर्नादर ९७.१ र माध्यमिकमा ९७.९ प्रतिशत

barshaman-pun-tatokhabar-tato-khabar

काठमाडौं / आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७.१ प्रतिशत पुगेको जानकारी दिएका छन् । आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो जानकारी दिएका हुन् ।

यस्तै,उनले माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको पनि जानकारी दिए ।  उनले भने,‘शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद भर्नादर ९७.१ प्रतिशत र माध्यमिक तहमा खुद भर्नादर ९७.९ प्रतिशत पुगेको छ।’

Advertisement:barshaman-pun-tatokhabar-tato-khabar
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :