गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

gandaki-province

तातोखबर, गण्डकी / नयाँ सत्तागठबन्धनको उदय सँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।

सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेको मुख्यमन्त्री पाण्डेले जानकारी दिएका छन् । उनले दुई मन्त्रीलाई बर्खास्त गरेर दुवै मन्त्रालय आफै मातहत राखेका हुन् ।

Advertisement:gandaki-province

केन्द्रको सत्ता गठबन्धनमा परिवर्तनपछि यसको असर प्रदेशमा पनि पुगेको छ ।

प्रतिक्रिया दिनुहोस् :