ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमा समस्या

global-ime-bank-mobile-banking-problem

तातोखबर, काठमाडौँ / हिजो बेलुकी देखि ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमा समस्या आएको छ । समस्याका कारण कैयौं मानिसहरुले मोबाइल बैंकिङबाट सहज रुपमा कारोबार गर्न नपाएको गुनासो गरेका छन् ।

हिजो मंगलबार साँझपछि बैंकको ग्लोबल स्मार्ट प्लसले काम गर्न छोडेको सेवाग्राही बाट गुनासो आएको छ । बैंकको कल सेन्टरमा फोन गर्दा मोबाइल बैंकिङमा समास्या आएको एक कर्मचारीले बताएका छन् । उक्त समस्या समाधानको प्रयास भइरहेको कति समयमा समाधान हुने कुरा निश्चित नभएको र केहि समय कुर्न आग्रह गरिएको छ ।

Advertisement:global-ime-bank-mobile-banking-problem

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application