NTC App - Ad

नेपालले पायो २०७ रनको लक्ष्य

तातोखबर, काठमाडौं  /  टी- २० त्रिकोणात्मक सिरिजमा नेपालले जितका लागि विशाल लक्ष्य पाएको छ।

२०६ रन बनाउने क्रममा नामिबियाका क्याट्सम्यान जान निकोलले आक्रामक ब्याटिङ गर्दै १०१ रन बनाएर आउट भए भने ओपनर मलन क्रुङरले ५९ रन बनाए।

Advertisement:

​यस्तै, माइलक भान लिङेनले २०, जेपी कोट्जेले ११ र जान फ्रिलिंकले ५ रन बनाए।  नेपालका लागि रोहित पौडेलले २ र करण केसी र अविनास बोहराले एक एक विकेट लिए।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra