मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको अध्यक्षमा दीपक सिवाकोटी पुन: निर्वाचित

तातोखबर, हेटौंडा/ मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको अध्यक्षमा दीपक सिवाकोटी पुन: निर्वाचित भएका छन् ।
शनिबार मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यावसायीक संघको १३ औँ वार्षिक साधार सभा तथा छैटौँ अधिवेशन सिवाकोटी सर्ब सहमतीले निर्वाचित भएका हुन् ।
त्यस्तै नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद सुवेदी, उपाध्यक्ष केशव प्रसाद आचार्य (चितवन), उपाध्यक्ष असगर अलि हवारी (विरगंज),उपाध्यक्ष विशाल बखती (काठमाण्डौं), महा सचिब रामचन्द्र लुईटेल, सचिव पुष्प मैनाली, सहसचिव जलालदिन, कोषाध्यक्ष प्रकाश बर्तोला र सदस्यमा रामप्रसाद कालाखेती,देवराज पाण्डे, गौरिकान्त पाठक,क्षेत्र सिं स्याङतान,मुराहरि प्रशाद शाह,रहमत मियाँ,कृष्णमान श्रेष्ठ,रोहन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा कार्यकारी निर्देशक, नेपाल आयल निगम लि. टेकुका नागेन्द्र शाह रहेको थियो भने दीपक सिवाकोटीको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस