क्यानडाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै: दुई स्पीनरले डेब्यू गरे

nepal-vs-canada-odi-cricket-tatokhabar-tato-khabar

तातोखबर, क्रिकेट / क्यानडाविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

Advertisement:nepal-vs-canada-odi-cricket-tatokhabar-tato-khabar

नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो ।

आजको खेलमा स्पीनर सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् ।

देव खनाल, हेमन्त धामी, आकाश चन्द्र र अनिल साह बेन्चमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application