राष्ट्रियसभा निर्वाचन: मधेश प्रदेशमा पनि गठबन्धनका उम्मेदवार विजयी

तातोखबर, जनकपुरधाम / मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। सत्तारुढ गठबन्धन उम्मेदवार खुलातर्फ आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फ पूजा चौधरी निर्वाचित भएका छन्।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतका अनुसार ढुङ्गानाले ७ हजार ३७० मतभारसहित र चौधरीले ७ हजार ९२३ मतभारसहित विजयी भएका छन्।
आयोगका अनुसार अन्य समूहबाट नेकपा एमालेका विजेता चौधरीले २ हजार ४८४ र जनमत पार्टीका रामाशङ्कर महासेठले ८१८ मतभार प्राप्त गरेका छन्।
यसैगरी महिलातर्फ चौधरीको निकटतम प्रतिद्वन्द्वी एमालेकी उषादेवी थरुनीले २ हजार ४४६ मतभार प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस