तातोखबर, इलाम / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म नटिक्ने दाबी गरेका छन् । शनिबार इलाममा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले अहिले बनेको गठबन् धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे। उनले चुनावको [...]