सुदूरपश्चिम प्रदेशबाट उठेका सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

sudurpashchim-nirbachan

तातोखबर, कैलाली / राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट उठेका सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अन्यतर्फ ईश्वरी पोखरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतर्फ रामचन्द्र जोशी पराजित भएका छन्।

Advertisement:sudurpashchim-nirbachan

पांगतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मत ल्याएर विजयी भए भने अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा ४ हजार ३४७ मतसहित विजयी भएका छन्।

महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मतसहित विजयी भएकी छन्।

सुदूरपश्चिम प्रदेशमा रहेका २२८ मतमध्ये २२५ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application