NTC App - Ad

म्यानचेस्टर युनाइटेडले विगन एथलेटिक लाई हरायो

bruno-fernandes-manchester-united-tatokhabar

तातोखबर, काठमाडौँ / गएराति  भएको खेलमा म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको छ ।  विगन एथलेटिक लाई २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको छ ।

युनाइटेडलाई जिताउन डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए । २२ औं मिनेटमा युनाइटका मार्कस रासफोर्डको पासमा डिलोटले गोल गरेपछि युनाइटेडले अग्रता लिएको थियो ।

Advertisement:bruno-fernandes-manchester-united-tatokhabar

विगन एथलेटिकका खेलाडीको गल्तीले गरेपछि पाएको पेनाल्टीमा युनाइटेडका फर्नान्डेजले गोल गर्दै २–० को जित पक्का गरेका थिए ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra