म्यानचेस्टर युनाइटेडले विगन एथलेटिक लाई हरायो

तातोखबर, काठमाडौँ / गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको छ । विगन एथलेटिक लाई २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको छ ।
युनाइटेडलाई जिताउन डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए । २२ औं मिनेटमा युनाइटका मार्कस रासफोर्डको पासमा डिलोटले गोल गरेपछि युनाइटेडले अग्रता लिएको थियो ।
विगन एथलेटिकका खेलाडीको गल्तीले गरेपछि पाएको पेनाल्टीमा युनाइटेडका फर्नान्डेजले गोल गर्दै २–० को जित पक्का गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस