एक महिलाको शंकास्पद मृत्यु

जनकपुरधाम – धनुषाको सबैला गाउँपालिका–२ मा एक महिलाको शंकास्पद मृत्यु भएको छ । स्थानीय २५ वर्षीया पूजा शाहको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, स्थानीय गंगाराम शहकी श्रीमती रहेकी उनको घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर, उनको बाटोमा नै मृत्यु भएको हो ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको बारेमा आवशयक अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस