बागमती प्रदेश सरकारले बोलायो सर्वदलीय बैठक



Global IME Bank - Meri Uni Lai

हेटौडा, १७ मंसिर / वर्तमान अवस्थामा प्रदेशस्तरमा देखिएको राजनीतिक अवस्थालगायतका विषयहरुमा छलफल गर्न बागमती प्रदेश सरकारले सर्वदलीय बैठक बोलाएको छ । प्रदेश सरकारले आज आईतवार दिउस १ वजेको समय तोेकेर सर्वदलीय बैठक बोलाएको हो ।

गएको बुधवार मूख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय हेटौंडामा सहमागी मन्त्रीहरुको बैठकबाट भएको निर्णयअनुसार आज सर्वदलीय बैठकको आयोजना गर्न लागिएको प्रदेश सरकारका मूख्य मन्त्री शालिकराम जम्कट्टेलको सचिवालय श्रोत जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौं / आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज (बिहीबार)देखि राष्ट्रिय सभामा छलफल हुँदैछ। बिहान ११ बजे सुरुहुने

तातोखबर, भरतपुर / भरतपुर महानगरपालिकाले निर्माण हुँदाहुँदै रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको

तातोखबर, काठमाडौं / प्रतिनिधिसभा अन्तर्गतका आज चार वटा संसदीय समितिका बैठक बस्दैछन् । सिंहदरबारस्थित समितिको सचिवालयमा जारी रहेको उद्योग तथा